११ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ १० गते । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही माघ १२ गतेदेखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन ...
०५ माघ २०८१, शनिबार
समाजसेवी स्वर्गीय मीनकुमारी राणा भक्तपुर, माघ ५ गते । मीनकुमारी राणा प्रतिष्ठानले समाजसेवी स्वर्गीय मीनकुमारी राणाको तेस्रो पुण्यतिथिमा प्रदान गरिने ‘प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी’ पुरस्कारका उपयुक्त पात्र छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कवीर ...
०३ माघ २०८१, बिहिबार
काठमाडौँ, माघ ३ गते । लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा आज निधन भएको छ । ‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेख्नुभएका उहाँ २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले ...
२६ पुष २०८१, शुक्रबार
दाङ, पुस २६ गते । तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आउनुभयो । मलेसियामा पनि राम्रो कमाई नभएपछि उहाँले गाउँमै केही गर्ने प्रण गर्नुभयो र सुरू गर्नुभयो विभिन्न मूर्ति बनाउन । न कुनै ...
१९ पुष २०८१, शुक्रबार
काठमाडौँ, पुस १९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सृजना देश र जनताका लागि खर्चनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरू’ संस्मरणात्मक ...
१० पुष २०८१, बुधबार
काठमाडौँ, पुस १० गते । वि.सं १७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर ९हरिश्चन्द्र० सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुग्नुभएको थियो । उहाँले त्यही टुरमुकामबाट चैनपुरका श्रवाजा, फेश्राप, ...
३० मङि्सर २०८१, आइतबार
पथरी, मङ्सिर २९ गते । आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हँुदै गएका छन् । आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका ...
२८ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर २७ गते । योग शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित योगगुरु राधिका पन्तको ‘हाम्रो योगयात्रा’ नामक पुस्तक लोकार्पण गरिएको छ । पतञ्जली योग समिति भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा डा यज्ञेश्वर निरौला, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, अधिवक्ता ...
२३ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २३ गते । भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ । पाँचौँ खण्डमा पाशुपतत्रसूत्रम्, ...
२० मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर २० गते । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ ...