११ चैत २०८०, आइतबार
काठमाडौँ — राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ । कार्यक्रममा कवि पौडेलले ‘देश बनाउन आऊ’, ‘धर्ती बनाऊ सौरभ’, ‘फिडेल क्यास्ट्रोको सम्झनामा’ ‘सिर्जनाको मूल’, ‘हाम्रो ...
०४ चैत २०८०, आइतबार
बेदकोट — कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उहाँले यही सीपलाई जीविकोपार्जनको आधार बनाउनुभएको छ । आफूले व्यावसायिक रुपमा ...
०१ चैत २०८०, बिहिबार
काठमाडौँ — पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गर्नुभएको चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा. डा. धु्रव घिमिरे, पारिजात कला ...
२९ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — सङ्गीत साधक गणेश रसिक र मुन्धुमी कवि तथा सञ्चारकर्मी प्रदीप मेन्याङ्बो सम्मानित हुनुभएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई नगदसहित सम्मान गरिएको हो । ...
२८ फागुन २०८०, सोमबार
काठमाडौँ — साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज यहाँ आयोजित कार्यक्रममा प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले ...
२४ फागुन २०८०, बिहिबार
सम्मानित महिला चलचित्रकर्मी। काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा मन्त्री शर्माले सात जना ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कवितासङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी ः आत्माले भिजेका कविताहरू’ लोकार्पण गरिएको छ । ‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकी परिवेशमा लेखिएका स्वदेशप्रेम, प्रकृति, प्रेम, ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरचौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले ‘पोखरी योजना’ को सुरुवात गरेको छ । प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — प्रसिद्ध सङ्गीतकार एवम् वरिष्ठ गायक, भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । आज सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा ८२ वर्षीय आचार्यको बाटोमै निधन भएको हो । संगीतकार ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा नेपाल र जर्मनीका कलाकारले तयार पारेका चित्रकलाको अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानमा गएको माघ २२ र २३ गते आयोजित ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’बाट सिर्जित ...