१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कला/साहित्य

दुई दिने बाल कला साहित्य महोत्सव

बेलबारीमा आयोजित बाल कला साहित्य महोत्सव । मोरङ जेठ १८ गते । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा हिजो बिहीबारदेखि बाल कला साहित्य महोत्सव सुरु भएको छ । मोरङको बेलबारीमा आज ...

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु

दमौली, जेठ १२ गते : नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न ...

कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’

काठमाडौँ, जेठ १० गते । नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ देख्न पाइन्छ । अग्रज ...

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौँ, जेठ ६ गते । मुस्ताङमा दुई दशक बिताउनुभएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याउनुभएको छ । जर्मनीको हिरमरले प्रकाशन गरेको उक्त ...

वाङ्मयका अग्ला साधक छोटा

गण्डकी, जेठ ३ गते । प्रेम छोटाले जीवनमा एउटै मात्र नाटक खेल्नुभयो । तर त्यही नाटकले दिएको नामले भने उहाँलाई कहिल्यै छोडेन । उहाँको खास नाम प्रेमप्रसाद श्रेष्ठ हो । नेपाली वाङ्मय वृत्तमा भने प्रेम ...

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

काठमाडौँ, वैशाख २८ गते । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र देशको समृद्धिका लागि योगदान ...

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई प्रदान

गुल्मी, वैशाख ६ गतेः विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार गुल्मीमा जन्मेर निरन्तर सृजनामा लाग्नुभएका स्रष्टा भण्डारीलाई पुरस्कृत ...

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही, वैशाख ५ गतेः यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका ...

विश्व कला दिवसः कला बजारकै चिन्ता

काठमाडौँ, वैशाख ३ गतेः पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाउनुभयो । आफ्नो परिचय स्थापित गर्नुभयो । अनि दाम नि ? यो प्रश्न उहाँलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे । उहाँ यसको एउटै उत्तर ...

साहित्यकारद्वय पौडेल र माली ‘स्रष्टा चैत्र ३०’ द्वारा सम्मानित

सम्मानित सम्मान ग्रहण गर्दै स्रष्टा ।काठमाडौँ — लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ । प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद ...