२९ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने ★   ‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’ ★   ‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’ ★   ‘सरकार रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धति बनाउन लागिरहेको छ’ ★   धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने ★   बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट ★   एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित ★   वर्ष समीक्षा २०८१: ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म ★   ‘मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार प्रयासरत छ’ ★   नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल ★   तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक ★   वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल ★   ‘सङ्घीयतालाई अझै बलियो बनाउन अन्तर प्रदेश परिषद्लाई व्यवस्थित बनाउँदैछौँ’: सञ्चारमन्त्री गुरुङ ★   महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह ★   शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण ★   समृद्धि र विकासको यात्रा रोकिँदैनः प्रधानमन्त्री ओली ★   जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान ★   वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामाः मन्त्री दाहाल ★   जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन ★   कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

दुर्घटना

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु

फाइल तस्वीरबाँके — बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान ...

तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर जकपुरधाम — तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान अन्दाजी ३ बजे जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै ...

ट्रक दुर्घटनाः उपाचारकै क्रममा चालक र सहचालकको मृत्यु

साङ्केतिक तस्वीर दाङ – गिट्टी बोकेको ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक र सहचालकको मृत्युभएको छ । पूर्व पश्चिम राजमार्जस्थित सितगङ्गा नगरपालिका–८ सातमारामा भएको उक्त दुर्घटनामा परी नवलपरासी पश्चिम रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय ...

अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची — अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो । मृत्यु हुनेमा ट्रकका ...

बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भरतपुर — चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल ...

यात्रुवाहक बस दुर्घटना, १४ जनाको मृत्यु, ३५ घाइते

प्रतिकात्मक तस्वीरबैंकक — थाइल्यान्डमा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखमा ठोक्किँदा १४ जनाको मृत्यु ...

याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको निधन

ताप्लेजुङ — ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी ...

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी — बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले ...

मकवानपुरगढी दुर्घटनामा तीन जनाको मृत्यु

मकवानपुर — मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै ...

दमौलीको घाँसीकुवामा बस दुर्घटना, दुईको मृत्यु, ३४ जना घाइते

फाइल तस्वीरदमौली — व्यास नगरपालिकास्थित घाँसी कुवा, चिसौदींमा आज बिहान रात्री सेवाको बस दुर्घटना भएको छ । धरानबाट पोखरा जाँदै गरेको बस दुग्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा ...