०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली ★   गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक ★   ‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’ ★   सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रधानमन्त्री ओली ★   सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा ★   न्युयोर्कमा मिथिला हेरिटेज कार्यशाला ★   कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने ★   किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी ★   सात हजार हजार डलर चोर्दा गुम्यो ८४ हजार डलरको पेन्सन ★   हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार ★   जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत ★   रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन् ★   पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ★   संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

दुर्घटना

गोताखोरले झिके त्रिशूलीमा खसेको जीप

फाइल तस्वीरमुग्लिन — नारायणगढ—मुग्लिन खण्डमा इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलबाट आज बिहान त्रिशूली नदीमा खसेको जीप नदीबाट निकालिएको छ । घटना घटेको केहीबेर पछि नै परिचालन भएको गोताखोरले दुर्घटनामा परेको उक्त जिप नदीबाट निकालेका ...

छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर बनियानी — झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम ...

चन्द्रागिरिको सेतोपहरामा सवारी दुर्घटना, चार जनाको मृत्यु दुई घाइते

काठमाडौँ — चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । काठमाडौँबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको ...

ढोरपाटन दुर्घटना : गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरद्वारा पोखरा पठाइयो

गलकोट — बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ । बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको ...

भिमाद जिप दुर्घटना : घाइते एक जनाको मृत्यु

दमौली — तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो । घाइतेको जिपी कोइराला ...

दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु, दुई घाइते

प्रतिकात्मक तस्वीर जलेश्वर — महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ ...

सवारी दुर्घटनामा दुईको मृत्यु

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ महानगरपालिका–२६ गोँङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका ...

मौरीबजारमा यात्रुवाहक बस दुर्घटन, ३२ जना घाइते

प्रतिकात्मक तस्वीर दमौली — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट ...

डोजर दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिकात्मक तस्वीरचैनपुर — जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएकोब छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको ...

सडकबाट खसेर एक युवकको मृत्यु

प्रतिकात्मक तस्वीर पुस — दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो । ...