०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुकुटी बेचेर मासिक दुई लाख आर्जन ★   राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा ★   करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य ★   भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल ★   छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै ★   शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दै सत्तारुढ दल एमाले ★   अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने ★   सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै ★   बगेर खेर गइरहेछ भोटको नुन ★   गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ ★   ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता ★   सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु ★   आज देशका अधिकांश भागको मौसम सफा रहने ★   मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै ★   रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र ★   कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा काङ्ग्रेसको जोड ★   बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना ★   हवाईभाडा अनुगमन कार्यदल गठन ★   चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि ★   राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनरावलोकनको अनुमति

दुर्घटना

पिताम्बरले गरे ५२ वर्षीया श्रीमतीको हत्या गरी आत्महत्या

प्रतिकात्मक तस्वीरमङगलबारे — इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका ...

टिपर र मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु

महेन्द्रनगर — कञ्चनपुरको पुनरबास नगरपालिकामा आज बिहान टिपर र मोटरसाइकल एक–आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । पुनरबास नगरपालिका–५ सिमरीमा धनगढीतर्फ गइरहेको सु प प्र०१–००१ क २२०० नम्बरको टिपरसँग विपरीत दिशाबाट आइरहेको से४प २२७१ ...

जीप दुर्घटनामा एक जनाको मृत्यु

साङ्केतिक तस्वीर बागलु — जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको ...

जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

गोरखा — गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । ...

मोटरसाइकल र ट्रक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु, एक घाइते

साङ्केतिक तस्वीरदमौली — पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जनाए अनुसार मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ...

बझाङ दुर्घटना अपडेटः जोशी र भण्डारी खतरामुक्त

जानकी-बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताउनुभएको छ । उहाँका अनुसार घाइते दुवै जनालाई ...

बागलुङ दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

ढोरपाटन-बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो । ...

गलकोटबाट बागलुङ बजारतर्फ जाँदै गरेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्वीर ढोरपाटन — बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवै ...

बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु

बझाङ —बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा ...

कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते, घटनाबारे थप विवरण आउन बाँकी

गोदावरी – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । सु.प.प्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० ...