०३ फागुन २०८२, आइतबार
पर्सा, फागुन ३ गते । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित ...
०१ फागुन २०८२, शुक्रबार
बागलुङ, माघ २९ गते । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना ...
३० माघ २०८२, बिहिबार
दाङ, माघ २९ गते । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका ...
२९ माघ २०८२, बुधबार
काठमाडौँ, माघ २८ गते। काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ...
२९ माघ २०८२, बुधबार
बागमती, माघ २८ गते। मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौँ–तराई मधेस दु्रतमार्गमा टुचन मेसिन तल खस्दा फास्ट ट्रयाकमा काम गर्ने एक मजदुरको मृत्युु भएको छ भने एक जना घाइते भएका छन् । फास्ट ट्रयाकको ...
२९ माघ २०८२, बुधबार
दाङ, माघ २८ गते । रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग १ ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको ...
२८ माघ २०८२, मङ्गलबार
रामेछाप, माघ २७ गते। रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । ...
२८ माघ २०८२, मङ्गलबार
रामेछाप, माघ २७ गते । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ...
२८ माघ २०८२, मङ्गलबार
काठमाडौँ, माघ २७ गते । काठमाडौंबाट ओखलढुङ्गाको लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको प्रदेश ३ ०१–००५ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय ...
२८ माघ २०८२, मङ्गलबार
झापा, माघ २७ गते। झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ । यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव ...