१५ भदौ २०८१, शनिबार
तस्वीरमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको खेलमैदान ।जोमसोम, भदौ १५ गते । मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ...
१५ भदौ २०८१, शनिबार
दमौली, भदौ १५ गते । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । ...
१५ भदौ २०८१, शनिबार
चट्याङ साङ्केतिक तस्वीरखोटाङ, भदौ १५ गते । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी ...
१४ भदौ २०८१, शुक्रबार
मोरङ, भदौ १४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा आज विराटनगरमा आयोजना गरिएको ...
१४ भदौ २०८१, शुक्रबार
विराटनगर, भदौ १४ गते । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ । ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरखजुरा, भदौ १४ गते । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको ...
१४ भदौ २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरधरान, भदौ १४ गते । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको ...
१४ भदौ २०८१, शुक्रबार
तस्वीरमा दमौली अस्पताल ।दमौली, भदौ १४ गते । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत् प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । ...
१३ भदौ २०८१, बिहिबार
सुदूरपश्चिम, भदौ १३ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । ...
१३ भदौ २०८१, बिहिबार
दमौली, भदौ १३ गते । तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा ९एमाले० सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरी म्याग्दे ...