२३ माघ २०८१, बुधबार
धनुषा, माघ २३ गते । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा आयोजित इण्डो–नेपाल समिट सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्ज तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजना र नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास ...
२३ माघ २०८१, बुधबार
भोजपुर, माघ २३ गते । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्ष हुँदा पनि अलपत्र बनेको छ । करिव रु। चार करोड खर्च भएपछि यो पुल निर्माण ...
२३ माघ २०८१, बुधबार
गण्डकी, माघ २३ गते । गण्डकी प्रदेश मङ्गलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेशसभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रुपमा मनाउन सुरु गरिएको छ । विसं २०७४ माघ २२ ...
२३ माघ २०८१, बुधबार
झापा, माघ २३ गते । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार ...
२२ माघ २०८१, मङ्गलबार
कास्की, माघ २२ गते । गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताउनुभएको छ । पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८औँ विटी कप सेभेन ‘ए’ साइट ...
२२ माघ २०८१, मङ्गलबार
विराटनगर, माघ २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र प्रशासकीय क्षेत्रमा सरकारले धेरै महत्त्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । कोशी प्रदेशसभाको सातौँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले विगत वर्षभन्दा यस ...
२२ माघ २०८१, मङ्गलबार
गण्डकी, माघ २२ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्मअनुुसार जिम्मेवार भएर काम गर्नुुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित ...
२२ माघ २०८१, मङ्गलबार
बागलुङ, माघ २२ गते । राष्ट्रिय समाचार समिति (रासस)का बलेवा समाचारदाता तारानाथ आचार्य र गलकोट समाचारदाता खेमराज गौतम पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपाल बागलुङको आठौँ जिल्ला अधिवेशनका अवसरमा आचार्य र गौतमलाई पुरस्कृत गरिएको ...
२२ माघ २०८१, मङ्गलबार
लुम्बिनी, माघ २२ गते । लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ । सरकारको १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ को खोप लगाउने ...
२२ माघ २०८१, मङ्गलबार
जनकपुरधाम, माघ २२ गते । मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गर्नुभएको छ । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उहाँले अभियानको उद्घाटन गर्नुभएको हो । ...