१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने ★   रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की ★   छयासी लाख भन्दाबढीका सामान बरामद ★   आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम ★   लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण ★   बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने ★   यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर ★   स्थानीय तहलाई बिमाबारे बुझाउँदै प्राधिकरण ★   आम्दानीको स्रोत तरकारीखेती ★   पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का ★   ‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’ ★   पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागको मौसम सफा रहने ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट

प्रदेश

दमौली आउँदै गरेको जिप दुर्घटना, छ जना घाइते

दमौली, भदौ १६ गते । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते ...

रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

प्रतिकात्मक तस्वीरकैलाली, भदौ १६ गते । गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी ...

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने व्यापारीविरुद्ध मुद्दा दायर

फाइल तस्वीर हेटौँडा, भदौ १६ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको ...

नियमविपरीत सञ्चालन भएका औषधि पसलको अनुगमन र कारवाही

फाइल तस्वीरनवलपरासी, भदौ १६ गते । पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारवाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल विनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको ...

बाजुराका ६९ वडामध्ये ५७ वडा विद्युत् सेवाबाट वञ्चित

फाइल तस्वीरबाजुरा, भदौ १६ गते । बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ । विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका ...

राजविराज–छिन्नमस्ता सडक अधुरै, पैदलयात्री र सवारी साधनलाई समस्या

तस्वीरमा राजविराज–छिन्नमस्ता सडकको अवस्था ।गोलबजार, भदौ १६ गते । राजविराज–छिन्नमस्ता सडक समयमै सम्पन्न नहुँदा सवारी साधन र बटुवाहरुले सास्ती खेप्दै आएका छन् । दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त सडक ठेकेदार कम्पनीले चरम लापरवाहीका कारण ...

करोडौंको लगानीमा निर्मित सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन

तस्वीरमा स्वामित्व हस्तान्तरण नगरिएको प्रयोगविहीन धनगढी सभागृह ।कैलाली, भदौ १६ गते । धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण ...

कोशी प्रदेश निजामती सेवा ऐनमाथि सैद्धान्तिक छलफल पश्चात् विधेयक सर्वसम्मत पारित

फाइल तस्वीर कोशी प्रदेशसभा ।मोरङ, भदौ १५ गते । कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले ...

पुनहिलको हरियाली सहितको दृष्यले पर्यटक मोहित

तस्वीरमा पुनहिल र पृष्ठभूमिमा सेता हिमालको लामो लर्कनम्याग्दी, भदौ १५ गते । निलो आकाश, पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज ...

प्रदेश सरकारको सहयोगमा कोवाङमा खेलमैदान निर्माण

तस्वीरमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको खेलमैदान ।जोमसोम, भदौ १५ गते । मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ...