०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरझापा, मङ्सिर ६ गते । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ...
०५ मङि्सर २०८१, बुधबार
मोरङ, मङ्सिर ५ गते । मैथिली साहित्य, भाषा, संस्कृतिलाई अन्य भाषाभाषीहरूमा पहुँच पुर्याउन विराटनगरमा ‘मान अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ हुने भएको छ । मैथिली एसोसिएसन नेपाल विराटनगरले आगामी मङ्सिर १५ गते विराटनगरमा हुने अवार्ड वितरण कार्यक्रममा नेपाल ...
०५ मङि्सर २०८१, बुधबार
बागलुङ, मङ्सिर ५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ । उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था ...
०५ मङि्सर २०८१, बुधबार
कर्णाली, मङ्सिर ५ गते । मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर भइ पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सिलिङ (सिएमसी–नेपाल)द्वारा आज सुर्खेत वीरेन्द्रगरमा आयोजित ‘मानसिक ...
०५ मङि्सर २०८१, बुधबार
सुदूरपश्चिम, मङ्सिर ५ गते । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली काङ्ग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिनुभएका नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले आज उम्मेद्वारी ...
०५ मङि्सर २०८१, बुधबार
बाजुरा, मङ्सिर ५ गते । यही १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक ...
०५ मङि्सर २०८१, बुधबार
नेपालगञ्ज, मङ्सिर ५ गते । सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा ...
०५ मङि्सर २०८१, बुधबार
मनहरी, मङ्सिर ५ गते । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आज हेटौँडामा आयोजना गरेको ...
०५ मङि्सर २०८१, बुधबार
नेपालगञ्ज, मङ्सिर ५ गते । बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम निर्माण योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ । आज यहाँ आयोजित वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समीक्षा बैठकमा मुख्यमन्त्री ...
०५ मङि्सर २०८१, बुधबार
महोत्तरी, मङ्सिर ५ गते । मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ । विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतका लागि महोत्तरीमा तयारी थालिएको हो । ...