१९ साउन २०७८, मङ्गलबार
बुटवल– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं– काठमाडौं भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाइने भएको छ । कम्तिमा पनि पहिलो मात्रा लगाएको २१ दिन पछि भेरोसेलको दोस्रो मात्रा लगाउन मिल्ने छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको ...
१९ साउन २०७८, मङ्गलबार
मेलम्ची – मेलम्ची खोलामा आएको निरन्तर बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको ...
१८ साउन २०७८, सोमबार
रुपन्देही – केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी ओली खत्रीले आफू एमालेमा रहेको बताउनुभएको छ । उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उहाँले यसअघि आफू नेकपा माओवादी केन्द्रमा रहने बताउँदै आउनुभएको थियो । ...
१८ साउन २०७८, सोमबार
सुर्खेत – कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको छ । प्रदेश सरकारले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई कठिनाइ भएको हो । सङ्घीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश ...
१८ साउन २०७८, सोमबार
सिन्धुपाल्चोक – शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले ...
१८ साउन २०७८, सोमबार
वीरेन्द्रनगर – सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ’सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । जल ...
१८ साउन २०७८, सोमबार
खलङ्गा – जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उहाँले बताए अनुसार, “प्राधिकरणले ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानविन गरी सत्यतथ्यसहित ...
१७ साउन २०७८, आइतबार
चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार ...