३० भदौ २०७८, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको तारकेश्वरबाट पाँच राउन्ड गोली र पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । ती युवकलाई सशस्त्र प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । २४ वर्षीय सोनाम लामालाई विशेष सुराकीका आधारमा ...
३० भदौ २०७८, बुधबार
उप–महासचिव विष्णुप्रसाद पौडेल, फाइल तस्वीर ।रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उप–महासचिव विष्णुप्रसाद पौडेलले एमालेबाट चोइटिएर बनोको नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गर्नुभएको छ । ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ । आयोगका प्रवक्ता डा. लोकबहादुर लोप्चनले आज एक विज्ञप्ति जारी ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ४७ ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने बताउनुभएको छ । वडा नं १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन ...
३० भदौ २०७८, बुधबार
सिमकोट – विद्युत आपूर्ति नहुँदा जुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु ...
३० भदौ २०७८, बुधबार
बुटवल – पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाने हुनुभएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ...
३० भदौ २०७८, बुधबार
बुटवल – नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो । ...
२९ भदौ २०७८, मङ्गलबार
धनगढी – नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन हुनुभएको छ । आज एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उहाँलाई सर्वसम्मत चयन ...
२९ भदौ २०७८, मङ्गलबार
तनहुँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले ...