२९ भदौ २०७८, मङ्गलबार
बुटवल – लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार ...
२९ भदौ २०७८, मङ्गलबार
धनगढी – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताउनुभएको छ । उहाँले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाउनुभएको छ । पार्टी विभाजनपछि ...
२९ भदौ २०७८, मङ्गलबार
सिके राउत, फाइल तस्वीर जनकपुर– जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सिके राउत नेतृत्वको उक्त पार्टीको विस्तारित बैठक आज अपरान्हदेखि जनकपुरमा सुरुहुन लागेको हो । पार्टीको विस्तारित बैठक पार्टीको भावि कार्यदिशा, सङ्गठन ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । पूर्व मन्त्री ...
२९ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर: एमाले अध्यक्ष केपी शर्मा ओली । विर्तामोड – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आज जाँदै हुनुहुन्छ । अध्यक्ष ओली पार्टी विभाजन पछि आज पहिलो ...
२९ भदौ २०७८, मङ्गलबार
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको हो । वि.सं ...
२९ भदौ २०७८, मङ्गलबार
सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग ...
२८ भदौ २०७८, सोमबार
मकवानपुर – नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले ...
२८ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन हुनुभएको छ । आज हेटौंडामा बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको छ भने प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा ...
२८ भदौ २०७८, सोमबार
विराटनगर – नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत ...