०१ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाई ★   शाहको क्रिकेट प्रेमःअष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म ★   बाली लगाउने बेला किसानलाई सधैँ बीउकै चिन्ता ★   चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण ★   दुई वर्ष ओलीजीको सरकार, त्यसपछि म: सभापति देउवा ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   बिस दिनकी सुत्केरी छत्यालको हेलिकोप्टरमार्फत् उद्धार ★   आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक ★   आजको मौसमः कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना ★   मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति ★   जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो ★   डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि ★   स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा ★   परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न जनजागरणसभाः महासचिव पोखरेल ★   जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही ★   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा ★   डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण ★   बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी ★   भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

प्रदेश

बागमती प्रदेशमा नेकपा (एस) को पक्षमा १३ जना प्रदेशसभा सदस्यसहित ३ सय २८ जना जनप्रतिनिधिहरु

काठमाडौं– बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जनासदस्यहरु नेकपा (समाजवादी) मा बस्ने निर्णय गरेका छन् । उक्त प्रदेशमा एमालेका ५६ जना सांसद रहेकोमा अब एमालेसँग ४३ जना सांसद रहेका छन् । एमाले परित्याग ...

सुदूरपश्चिमका दुई मन्त्रीको राजीनामा

धनगढी – नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले पदबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाउनुभएको हो ...

काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीको सरुवा

काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी पराजुलीलाई हटाएर उहाँको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । पराजुली पूर्व प्रधानमन्त्री ...

मोबाइल र ल्यापटप चोरेको आरोपमा ४ जना पक्राउ

ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अनुसन्धान गरिरहेको छ । ...

अविरल वर्षाका कारण हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ...

काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा, एक सय ३८ जनाको उद्धार

काठमाडौं – गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण उपत्यकाका खोला किनारामा रहेका बस्ती डुबानमा परेका ...

नख्खु कारागारभित्र कैदी र नाइकेबीच झडप

ललितपुर – ललितपुरको नख्खु कारागारभित्र कैदीबन्दी र नाइकेबीच झडप भएको छ । कारागारभित्रको ‘सि ब्लक’ मा रहेका कैदी र नाइेकेबीच झडप भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार ११÷१२ बजेतिर कारागार ...

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा ...

प्रदेश २ मा जसपा संसदीय दलको बैठक सुरु, आफ्नो पक्षमा सांसद राख्न जसपा र लोसपाबीच तानातान

फाइल तस्वीरधनुषा – प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीबीच सांसद आफ्नो पक्षमा ल्याउन कसरत सुरु भैरहेको छ । भदौ २२ गते मङ्गलबारसम्म सांसदहरुलाई दल रोज्ने समय सीमा तोकिएको हुँदा सांसदलाई आफ्नो ...

यातायात व्यवस्था विभागद्वारा परीक्षणकालीन लाइसेन्स दिन सुरु

काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ...