०१ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिस दिनकी सुत्केरी छत्यालको हेलिकोप्टरमार्फत् उद्धार ★   आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक ★   आजको मौसमः कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना ★   मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति ★   जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो ★   डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि ★   स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा ★   परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न जनजागरणसभाः महासचिव पोखरेल ★   जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही ★   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा ★   डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण ★   बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी ★   भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड ★   कोप–२९ सम्मेलनः नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ★   रक्षामन्त्री राईद्वारा सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण ★   नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने ★   गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक ★   चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो ★   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट ★   दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छः अध्यक्ष डा राउत

प्रदेश

कार्यकर्ताहरुलाई उत्तेजित पारेर, भ्रम फैलाएर नबोल्न एसका अध्यक्ष नेपाललाई एमालेको चेतावनी

सुर्खेत– प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै एमालेका कार्यकर्ताहरुलाई उत्तेजित पारेर, भ्रम फैलाएर बोल्न र त्यस किसिमको हर्कत् नगर्न चेतावनी दिनुभएको छ । एमालेको कर्णाली प्रदेश ...

प्रदेश १ सरकार अल्पमतमा, मुख्यमन्त्रीद्वारा आफूसँग भिजन छ भन्दै विपक्षी दलहरुलाई समर्थन गर्न आग्रह

विराटनगर – नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । नेकपा विभाजनका कारण गत भाद्र ११ गते गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा पुगेका ...

हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै

नाम्खा – हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा ...

बिजुलीको पोलमा विद्युत प्रबाह हुँदा दुई जनाको मृत्यु

साङ्केतिक तस्वीरधादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । छिनेको तार बनाउने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा विद्युत प्रबाह (सर्ट) भएपछि ...

अविरल वर्षाका कारण कालिपुरमा पहिरो खस्दा तीन घाइते, आठमा घर क्षति

फाइल तस्वीर बेनी – पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट खसेको पहिरोका कारण कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । उक्त घटनाको जानकारी कालीपुल टोल सुधार ...

आज देशभर कृष्ण जन्माष्टमी, अँध्यारी गौरा एवम् दुर्वाष्टमी पर्व मनाईँदै

फाइल तस्वीरकाठमाडौं– उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले सोमबार गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने ...

बागमती प्रदेशको छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै

हेटौँडा – नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालय अन्तर्गतका छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा ...

बाढीले सडकको डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग पूर्ण अवरुद्ध

फाइल तस्वीरनवलपरासी – अविरल भएको वर्षाले गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति ...

धनमाल चोरीको अभियोगमा एकजना पक्राउ

प्रतिकात्मक तस्वीर कठमाडौं– महानगरीय अपराध महाशाखाले विभिन्न किसिमका धनमाल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–३२ ...

एमाले प्रदेश नम्बर एकको संसदीय दलको नेतामा भीम आचार्य चयन

काठमाडौं – नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएको छ । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन हुनुभएको हो । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा ...