०६ असोज २०७८, बुधबार
झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई प्रभावकारी सेवा दिन आग्रह गर्नुभएको छ । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उहाँले अस्पताललई ...
०५ असोज २०७८, मङ्गलबार
फाइल तस्वीर म्याग्दी – म्याग्दीस्थित बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खानेपानीको चरम अभाव भएको छ । उक्त गाउँका २ सय ८ घरपरिवारले विगत तीन महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पानी निर्वैकल्पिक पदार्थ भएकाले दैनिक ...
०२ असोज २०७८, शनिबार
धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट हिजो शुक्रबार मन्त्रीमा नियुक्त हुनुभएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको ...
०१ असोज २०७८, शुक्रबार
धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री नियुक्त हुने हुनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङ र माया तामाङ बोहरालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो । ...
०१ असोज २०७८, शुक्रबार
काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ घर भइ भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत असार २९ गतेको ...
०१ असोज २०७८, शुक्रबार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काँडाघारीबाट ...
०१ असोज २०७८, शुक्रबार
डोटी – असोज सङ्क्रान्तिका दिन मनाइने ‘बूढी पोल्ने’ पर्व सुदूरपश्चिम प्रदेशमा धुमधामका साथ मनाइँदै छ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस ...
३१ भदौ २०७८, बिहिबार
फाइल तस्वीर धनगढी – नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो । संसदीय दलका नेता दीर्घबहादुर सोडारीले ...
३१ भदौ २०७८, बिहिबार
( एमाले महासचिव ईश्वर पोखरेल ) काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै १० बुँदे सहमति रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने बताउनु भएको छ । ...