०९ असोज २०८१, बुधबार
भर्खरै
★   आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा प्राडा पन्त निर्वाचित ★   ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका ★   दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै महिला किसान ★   चटयाङ लागेर दुई जनाको मृत्यु ★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान ★   मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता ★   सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो ★   बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम ★   घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो ★   सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा ★   गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान ★   बाबुको हत्या अभियोगमा छोरा पक्राउ ★   परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता ★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

प्रदेश

उपसभामुख न्यौपानेको राजनीतिक छलाङ

फाइल तस्वीरसुर्खेत – किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर, त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा ...

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् । प्रस्तावको विपक्षमा २८ मत ...

म्याग्दी महोत्सवः संस्कृति र परम्परागत हनुमान नाचको संरक्षणमा जोड

बेनी — बेनी बजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । आज बिहिबार दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो । ...

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

फाइल तस्वीरजनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता यादवलाई बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएको ...

सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयता शपथ

दाङ — लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ...

‘लिफ्टिङ’ प्रणालीबाट पाथीभरा मन्दिरमा पु¥याइयो खानेपानी

फाइल तस्वीरताप्लेजुङ — ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पु¥याइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा ...

बलात्कार आरोप लागेका पल शाहलाई तनहुँ जिल्ला अदालतबाट सफाई

तनहुँ — तनहुँ जिल्ला अदालतले बालिका बलात्कार आरोप लागेका पल शाहलाई सफाई दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ ...

मधेश प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम– मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । आज मङ्गलबार प्रदेशसभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए । मण्डलको पक्षमा ७४ मत आएको थियो ...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्राप्त भयो विश्वासको मत

हेटौंडा — बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो । उहाँलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले ...