०९ असोज २०८१, बुधबार
भर्खरै
★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान ★   मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता ★   सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो ★   बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम ★   घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो ★   सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा ★   गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान ★   बाबुको हत्या अभियोगमा छोरा पक्राउ ★   परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता ★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो ★   राप्रपा नेता मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति ★   अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी ★   लुटपाटको अभियोगमा तीन जना पक्राउ ★   अन्नपूर्ण क्षेत्र सरसफाई अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध ★   चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा सञ्चार सुविधा विस्तार ★   पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्न ★   ‘नियत सफा राखौँ, आचारण सुधारौँ’

प्रदेश

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

चितवन — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने हुनुभएको हो । मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत ...

कर्णालीले पायो सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख

कर्णाली — वि.सं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन । ...

बागमती प्रदेशसभाको उपसभामुखमा चापागाईं निर्वाचित

हेटौंडा — बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा चापागाई निर्वाचित हुनुभएको छ । आज सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित हुनुभएको हो । उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो ...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जुम्ला — जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ भने जीपमा सवार अन्यको विवरण सङ्कलन कार्य भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ...

गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी उम्मेदवार थापा निर्वाचित

फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशको प्रदेशसभाको उपसभामुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद् विनाकुमारी थापा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी थापाले ३२ मत ल्याएर विजयी हुनुभएको हो । ...

गण्डकी प्रदेशसभामा उपसभामुखको निर्वाचन हुँदै, दुई जनाको उम्मेदवारी

पोखरा — गण्डकी प्रदेश सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली काङ्ग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी रहेको छ । सभामुखमा भने नेकपा ...

टीकापुर महोत्सव तथा औद्योगिक व्यापार मेला तयारी

टीकापु – टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ । ...

मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु

साङ्केतिक तस्वीरदाङ — दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् ।उनीहरूको राप्ती ...

स्थानीयवासीद्वरा झोलुङ्गे पुल पुनःनिर्माणलागि संघीय सरकारसंग आग्रह

रसुवा,-लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् ।विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्‍याएको थियो । ...