०९ असोज २०८१, बुधबार
भर्खरै
★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने ★   ‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए ★   अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक ★   नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब ८१ करोड ★   देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह ★   पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ ★   व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छः मन्त्री पाण्डे ★   आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा प्राडा पन्त निर्वाचित ★   ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका ★   दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै महिला किसान ★   चटयाङ लागेर दुई जनाको मृत्यु ★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

प्रदेश

सामान लोड गरिरहेको जिप पल्टिँदा एकको मृत्यु, सात घाइते

फाइल तस्वीरम्याग्दी — म्याग्दीको मङ्गला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थाइबाङबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिपमा सवार ...

विमान दुर्घटनमा मृत्यु भएका पत्रकार पौडेलको स्मृतिमा अक्षयकोषको स्थापना

फाइल तस्वीरकास्की — नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सङ्घका कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज सोमबार बसेको बैठकले पौडेलको स्मृतिमा १० लाख ...

आफन्त भेट्न गएका दुई नेपालीको अपहरण गरी हत्या

साङ्केतिक तस्वीरजनकपुरधाम — धनुषाको जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको भारतमा हत्या भएको हो । उनीहरु दुवैजना ...

स्वास्थ्यमन्त्री दादुरा प्रभावित क्षेत्रको अनुगमनमा

फाइल तस्वीरबाँके — बाँके जिल्लामा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री त्यहाँको वस्तुस्थिति बुझ्न बाँके पुग्नु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत ...

ख्यातिप्राप्त भोजपुरे खुकुरी माग बढ्यो, कालीगढको अभाव

भोजपुर — ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे ...

४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान

कञ्चनपुर — कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान पर्नुभएको छ । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उहाँको आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च जुटाउन सक्नुभएको छैन । “आन्द्रामा समस्या ...

बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना

मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज ...

लगाव, पौरखी हात र डेरी उद्योग

फाइल तस्वीरगुल्मी — अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । ...

जमैनीको १८ औँ शताब्दीको ‘थन्थापमाई’ मन्दिर ओझेलमा

फाइल तस्वीरबागलुङ – जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय १८औँ शताब्दीको मन्दिर प्रचार–प्रसार अभावमा ओझेलमा ...

सुर्खेतमा गाडी दुर्घटना, चार जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर नेपालगञ्ज – सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स ...