११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

प्रदेश

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली, वैशाख १० गते । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड २२ लाख २२ हजार राशिको अक्षयकोष स्थापनाको सम्झौता भएको छ । अक्षयकोष स्थापनासम्बन्धी सम्झौतापत्रमा आज उपकुलपति प्रा डा ध्रुवकुमार गौतम र नगरप्रमुख ...

पर्यटकको अभाव भएपछि वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती, वैशाख १० गते । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’ बन्द भएको छ । लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी, वनकवरिया समुदायको आर्थिक उत्थान र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ...

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा, वैशाख १० गते । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । ...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

म्याग्दी, वैशाख १० गते । म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको ...

टाउकाको ‘क्यान्सर’बाट पीडित वडाध्यक्ष विष्टको ५० वर्षको उमेरमा निधन

बाजुरा, वैशाख १० गते । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्ष पदमा ...

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम, वैशाख १० गते । वि.सं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा ...

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर, वैशाख १० गते । टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् । कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच ...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी, वैशाख १० गते । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । ...

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

फाइल तस्वीरनवलपुर, वैशाख १० गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन ...

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

कैलाली, वैशाख १० गते । जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुनुहुन्छ । ...