१४ असोज २०८१, सोमबार
भर्खरै
★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

प्रदेश

सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै ‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य

महेन्द्रनगर — हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरका ग्रामीण बस्तीसम्म यतिबेला गोलबद्ध ...

पूर्वप्रदेशसभा सदस्य अंसारीको निधन

इनरुवा — सुनसरी क्षेत्र नं ४(२) का पूर्वप्रदेश सांसद् हाजी ताहिर मियाँ अंसारीको निधन भएको छ । नेपाली काङ्ग्रेसबाट २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४(२) बाट कोशी प्रदेशसभामा उहाँ विजयी हुनुभएको थियो । ...

खेलतर्फ युवाको आकर्षण बढेसँगै क्रिकेटखेल मैदानको खोजी गरिँदै

दमौली — पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ । व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा ...

कञ्चनपुरमा शिक्षक आन्दोलन : प्रशासनद्वारा छानबिन समिति गठन

महेन्द्रनगर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापालद्वारा छात्रामाथि भएको भनिएको यौन दुर्व्यवहारको विषयमा छानबिन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । सोही विद्यालयका लेखापाल ...

बन्द भएको कर्णाली करिडोर पुनः सञ्चालनमा

फाइल तस्वीरमान्म — मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो । खुलालु हिल्सा ...

महासङ्घद्वारा न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

फाइल तस्वीरलुम्बिनी — नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले आइतबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले ...

जस्तो सुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छोड्छ

फाइल तस्वीर गण्डकी — गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र ...

बागमतीमा जलयात्रा सम्पन्न

तस्वीर : नदी महोत्सव तथा महाजलयात्रा’काठमाडौँ — बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र ...

फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

तस्वीरः ब्लाक सफ्टसेल जातको कछुवा । बेलबारी — मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता ...

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

साङ्केतिक तस्वीरबागलुङ — भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण ...