१४ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा ★   खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद ★   दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’ ★   बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

प्रदेश

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

फाइल तस्वीरमहेन्द्रनगर — सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा ...

एमाले लुम्बिनी प्रदेशले नयाँ नेतृत्व चयन गर्दै, अध्यक्षमा दुईजनाको उम्मेदवारी

फाइल तस्वीरबुटवल — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को लुम्बिनी प्रदेश अधिवेशवेशनले नयाँ अध्यक्ष चयन गर्ने भएको छ । प्रदेशस्तरीय पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागेको हो । लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदका लागि दुई ...

भ्यानको ठक्करबाट एक जनाको मृत्यु, एकजना गम्भीर घाइते

साङ्केतिक तस्वीर काठमाडौँ — काठमाडौँको वसुन्धरामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको ...

बढ्न सकेन प्राविधिक शिक्षाप्रतिको आकर्षण

फाइल तस्वीर चितवन — जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ ...

कागबेनीका बाढीपीडितलाई राहत वितरण

तस्वीरः राहत वितरण गरिंदै ।जोमसोम — मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ ...

कोशी सरकारविरुद्धको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुने

फाइल तस्वीर काठमाडौँ — कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दाका बारेमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजालसमा सुनवाइ हुन लागेको ...

आन्तरिक व्यावसायिक उडानका लागि तीन जहाज खरिद गरिने

फाइल तस्वीरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती । विराटनगर — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयले आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद गर्न लागेको बताउनुभएको छ । प्रेस ...

मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाई भोलिदेखि पूर्ण इजलासमा हुने

फाइल तस्वीरकाठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा लिएको विश्वासको मतविरुद्ध परेको रिटको अन्तिम सुनुवाई सर्वोच्च अदालतको पूर्ण इजलासले निर्णय गर्नेभएको छ । मुख्यमन्त्री थापा पक्षले पूर्णइजलासबाट सुनुवाइ गर्न माग गरेपछि विषयवस्तुमा प्रवेश नै नगरी भोलि ...

बलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

फाइल तस्वीर जुम्ला — मुगुतर्फ जाँदै गरेको जीप कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा दुर्घटनामा परेको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर उक्त जीप ...

जसपाकोे मधेस प्रदेश समितिका जिल्लामा विस्तारित बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । उक्त पार्टीका प्रचार–प्रसार ...