१४ असोज २०८१, सोमबार
भर्खरै
★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

प्रदेश

कोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने

फाइल तस्वीरकाठमाडौँ — कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको ...

गाईजात्रा नृत्यमा नेवारी युवाको आकर्षण बढ्दो

लेखनाथ — नेवार जातिको संस्कृति तायाःमता नृत्य (गाईजात्रा) पर्वप्रति नेवारी युवाको आकर्षण बढ्दै गएको छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा नेवार समुदायका एक हजार युवा यो पर्वमा सहभागी हुन थालेका हुन् । नेवाःखलका जिल्ला ...

पठन संस्कृति हराउँदै गइरहेका बेला सामाजिक सचेतना र जागरणको सेतु बन्दै दीपशिखा पुस्तकालय

गण्डकी — पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने क्रम बढ्दै गएको छ । विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ...

पहिरोले सडक अवरुद्ध

फाइल तस्वीरगोरखा — पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी ...

विमला केसीको नेतृत्वमा समाजवादी मोर्चाको प्रदेश समिति गठन

तस्वीरः वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सभा । सुर्खेत — चार दलीय समाजवादी मोर्चा नेपालले आज कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सन्देशसभा गरेको छ । उक्त सभालाई मोर्चाका शीषनेताहरुले सम्बोधन गर्नुभएको छ । सन्देशसभाले कर्णाली प्रदेशमा समन्वय समितिको ...

बागमती नदीको सुन्दरता बढाउँदै पार्क

फाइल तस्वीरललितपुर — कुनै समय फोहरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला मानिसहरुको समय काट्ने थलो बनेको छ ...

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ ...

राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध

खोटाङ — खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध ...

नेपाली सेनाका सेनानी पण्डित चार दिनदेखि बेपत्ता, खोजि कार्य जारी

प्रतिकात्मक तस्वीर डोल्पा — डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार ...

‘आहा रारा गोल्डकप’फुटबलको २२औँ संस्करणमा तीन लाख १८ हजार बचत

फाइल तस्वीरलेखनाथ — सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा तीन लाख १८ हजार बचत भएको छ । हिजो मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा ...