१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

प्रदेश

कृषि सामग्री कम्पनीद्वारा रासायनिक मलमा कोटा निर्धारण

फाइल तस्विर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय ...

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट विनियोजन

धनुषा – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत ...

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा ...

लुम्बिनी प्रदेश सरकारद्वारा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ ...

गण्डकी प्रदेश सरकारद्वारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट विनियोजन

कास्की – गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८÷०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ ...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट

मोरङ – प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा आज मङ्गलबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ...

चालू वर्षमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत

विराटनगर – प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बूले आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा चालु वर्षमा साढे ३ ...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली – कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो । नीति ...

बाध्यात्मक अवस्था रहेकाले सदन सञ्चालनमा सहयोग गर्छौं : संसदीय दलका नेता कँडेल

सुर्खेत – कर्णाली प्रदेशमा प्रमुख विपक्षी नेकपा एमालेले प्रदेशसभा बैठक सञ्चालन गर्न सहयोग गर्ने भएको छ । दलले कारबाही गरेका, तर सर्वोच्च अदालतको आदेशबाट पुनर्वहाली भएका चार प्रदेशसभा सदस्य विपक्षी रोष्टममा बस्नुपर्ने भन्दै सदन अवरुद्ध ...

सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । आज मङ्गलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको ...