१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

प्रदेश

गण्डकी प्रदेशसभा सदस्य थापाको सांसद पद खारेज

पोखरा – गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उहाँलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ । ...

ट्याङ्कर चालकहरुद्वारा नै पेट्रालियम ढुवानीमा अवरुद्ध

काठमाडौं – कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्याङ्कर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी आज दोस्रो दिन पनि पुनः अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी ...

विश्व रक्तदाता दिवस : वार्षिक ४० हजार युनिट रगत खपत

चितवन – देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले ...

गण्डकी प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री सहित विना विभागीय चार मन्त्रीले लिए सपथ

कास्की – गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीको रुपमा कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री पोखरेललाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नै सरकारी निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ ...

गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीको सपथ ग्रहण आजै, तीन जना मन्त्रीले पनि सपथ लिंदै

कास्की– गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित तीन जना मन्त्रीहरुले आजै सपथ लिने भएका छन् । गण्डकी प्रदेश प्रमुखको कार्यालयका अनुसार आज सपथ लिने मन्त्रीहरुमा जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक ...

गण्डकी प्रदेशले पायो नयाँ मुख्यमन्त्री, षडयन्त्रलाई चिर्दै पोखरेल मुख्यमन्त्रीमा नियुक्त

कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री नियुक्तका ...

प्रधानमन्त्री ओलीको सिको गर्दै गुरुङ, प्रदेशसभा विघटनको सङ्घारमा

कास्की– गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आनाकानी गर्दा अन्योलता बढ्दै गएको छ । पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली गर्न माग ...

प्रधानमन्त्री ओली विरुद्ध नाथुराम बन्ने अभिव्यक्ति फिर्ता लिंदै नेता वैद्यले गरे आत्मालोचना

मकवानपुर – नेपाली काङग्रेस बागमती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ । सांसद वैद्यले हिजो शुक्रबार प्रदेशसभामा प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोडसे बन्न तयार रहेको बताउँदै विवादास्पत ...

गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

कास्की – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्ले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान ...

नुहाउन जाँदा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । आज शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी ...