१४ असार २०८१, बिहिबार
खलङ्गा, असार १३ गते । उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्तालिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिइएसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलामा परिचयपत्र बनाउनेको भीड लागेको हो ...
१३ असार २०८१, बुधबार
दाङ, असार १२ गते । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट पारित भएको छ । प्रदेशसभाको आज बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । प्रदेशसभामा आर्थिक ...
१३ असार २०८१, बुधबार
फाइल तस्वीरकास्की, असार १२ गते । गण्डकी प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरेको छ । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा ‘उज्यालो गण्डकी’ घोषणा ...
१२ असार २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, असार ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्धाको बहस सकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा उक्त मुद्धमाको अन्तिम बहस ...
१२ असार २०८१, मङ्गलबार
फाइल तस्वीरबागमती, असार ११ गते । बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकास्की, असार १० गते । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको आर्थिक सहयोग एवम् सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले डिजिटल साक्षरता अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत आज ‘सूचना र प्रविधिमा महिलाको ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरम्याग्दी, असार १० गते । म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरमनहरी, असार १० गते । हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०र८१ मा स्वीकृत वार्षिक बजेट अनुसार प्रदेश सरकारबाट हस्तान्तरित सःशर्त अनुदान कार्यक्रमबाट ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरहेटैँडा, असार १० गते । बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । हस्तकला तथा स्थानीय कृषिउपजको प्रदर्शनी तथा बिक्रीमार्फत पर्यटन प्रवद्र्धन ...
११ असार २०८१, सोमबार
बनियानी, असार १० गते । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन ...