११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द ★   ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने ★   राष्ट्रपतिद्वारा शिक्षामन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ ★   नेप्से परिसूचक दुई अङ्कले बढ्यो ★   तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न ★   सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ★   च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म ★   आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न गाउँपालिकाको आग्रह ★   भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग ★   पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध ★   कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम ★   राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छः अध्यक्ष दाहाल ★   ‘लोकतन्त्रलाई सुदृढ बनाऔँ’: प्रदेश प्रमुख देवकोटा ★   ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ ★   सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन ★   सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै

प्रदेश

पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत, फागुन २२ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । प्रदेश सरकारअन्तर्गत खुला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री ...

प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग

तनहुँ, फागुन २२ गते । जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई ...

न्यायिक क्षेत्रलाई चलायमान बनाउन स्थानीय तहका न्यायिक समिति सक्रिय

स्थानीय तहका न्यायिक समितिका सदस्यहरु ।बागलुङ, फागुन २२ गते । स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहका न्यायिक समिति सक्रिय भएका छन् । न्यायिक समितलाई कानुनसम्मत बनाउँदै ...

आइएमई ग्रुपको दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

महोत्तरी, फागुन २२ गते । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं। १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ...

गलेश्वर बजारमा सौन्दर्यकरण

म्याग्दी, फागुन २२ गते । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, ...

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

तनहुँ, फागुन २२ गते । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाउनुभयो ...

तनहुँ जलविद्युत्ः आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब

तनहुँ, फागुन २२ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्रको काम पूरा भएको छ भने प्रसारण लाइन निर्माणमा विलम्ब भएको छ । आयोजनाको प्याकेज २ ...

पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति

पाल्पा, फागुन २२ गते । जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको ...

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

भोजपुर, फागुन २२ गते । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव। प्राविधिक सहयोगमा , संघीय सरकार, प्रदेश सरकार र ...

प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत

लुम्बिनी, फागुन २१ गते । लुम्बिनी प्रदेश सरकारले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयहरुमा प्रदेश सचिवहरुको जिम्मेवारी तोक्नेसमेत ...