११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   आसन्न उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी ★   इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण ★   ‘ईभिआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा ★   केन्द्रसँग टोललाई जोड्दै चितवन काङ्ग्रेस ★   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग ★   धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर ★   नेपालमा स्की खेलको सम्भावना ★   नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता ★   बिरुवा उत्पादन गर्दै भरतपुर महानगर ★   महिला किसान समूहसँग लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’ ★   बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ ★   पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु ★   सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्याः राष्ट्रसङघ ★   गोरखाको बगुवामा आँखा केन्द्र स्थापना ★   खुला स्थानको हरियाली जीवन्तता राख्ने विषयमा अध्ययन ★   विद्यार्थी घटेपछि जैमिनीका दश विद्यालय बन्द ★   गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा ★   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन ★   भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

प्रदेश

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा, असोज २१ गते । प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु ...

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सप्तरी, असोज २१ गते । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् । ...

सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार

महोत्तरी, असोज २० गते । मधेस प्रदेशको सञ्चार ऐन संशोधन वा पुनरावलोकन गर्न प्रदेश सरकार तत्पर देखिएको छ । आज महोत्तरीको बर्दिबास–४ मा आयोजित प्रदेश सञ्चार ऐन तथा नियमावलीसम्बन्धी सञ्चारसम्बद्ध प्रतिनिधिबीचको अन्तरक्रियामा गृह, सञ्चार तथा ...

गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति

फाइल तस्वीरबाँके, असोज २० गते । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका ...

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत

श्रमदानमार्फत् सडक मर्मत ।खोटाङ, असोज २० गते । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ । ...

बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावत गर्न समस्या

फाइल तस्वीरगोरखा, असोज २० गते । त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र ...

रामलीला संस्कृति संरक्षणका सारथी

बाँके, असोज २० गते । नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सन्तोषकुमार कनौडिया उमेरले ७४ वर्ष नेटो काटिसक्नुभएको छ । शारीरिक एवं मानसिक रुपमा घरमै आराम गरेर बस्नुपर्ने यो उमेरमा यतिबेला उहाँलाई डेढ सय वर्ष पुरानो ऐतिहासिक रामलीला ...

सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’

दाङ, असोज २० गते । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् । कार्यालयको काम ...

जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे

कास्की, असोज २० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डले सीपमूलक शिक्षा दिन ...

बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, असोज २० गते । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ । ...