१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

प्रदेश

सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण थालनी

म्याग्दी, वैशाख ३ गते । म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । घरमै राहदानी प्राप्त गरेपछि सेवाग्राहीहरू निकै ...

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा, वैशाख ३ गते । तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार ...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली, वैशाख ३ गते । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा ...

बिमा कार्यक्रमः सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

सुदूरपश्चिम, वैशाख २ गते । सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । विसं २०७२ देखि सुरु गरिएको यो कार्यक्रममा अझै पनि धेरै ...

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

रूपन्देही, वैशाख २ गते । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । ...

कृषि शिक्षा पढ्न विद्यार्थी उत्साहित

कञ्चनपुर, वैशाख २ गते । ‘पढेपछि के गर्ने ?’ भन्ने अन्यौलता हटाउँदै रोजगारीसँग प्रत्यक्ष जोडिएको प्राविधिक शिक्षाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई विद्यार्थीको रोजाइको केन्द्र बनाएको छ । देशभरका धेरै विद्यालयमा प्राविधिक धारतर्फ ...

पूर्वाधार थपिँदा पर्यटक आकर्षित

खोटाङ, वैशाख २ गते । नयाँ वर्ष २०८३ को अवसरमा वैशाख–१ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । जिल्लामा केही वर्षयता मात्रै नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थल घुम्न जाने, सामूहिकरुपमा वनभोज ...

सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी

बागलुङ, वैशाख २ गते । बागलुङ नगरपालिका–५ मालिकाका कमलबहादुर केसी उमेरले ६८ वर्ष पुग्नुभयो । भारतमा नोकरीपश्चात् गाउँ फर्कनुभएका केसी कृषिमा तल्लीन हुनुहुन्छ । विसं २०५७ मै सुन्तलाको व्यावसायिक खेती गर्नुभएको केसी भारतमा २४ वर्ष ...

गण्डकी प्रदेशसभा सदस्य कुँवरद्वारा राजीनामा घोषणा

गण्डकी, वैशाख २ गते । गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । वि.सं २०७९ को निर्वाचनमा बागलुङ–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुँवरले बुधबार प्रेदशसभाका सभामुख कृष्णप्रसाद धिताललाई राजीनामा पत्र ...

खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै

चितवन, वैशाख २ गते । खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो ...