१८ असोज २०८३, आइतबार
दाङ, असोज १८ गते । घोराही उपमहानगरपालिका–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुग्नुहुन्छ । कृषि उपज बिक्री केन्द्रमा ताजा सागसब्जी सस्तोमा पाइने भएकाले दैनिक ...
१६ असोज २०८३, शुक्रबार
बाँके, असोज १६ गते । कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पुनःआमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम सञ्चालन गरिएको छ । करिब एक वर्षपछि अस्पतालमा सो कार्यक्रम पुनःसञ्चालनमा आएपछि कोहलपुर र आसपास क्षेत्रका विपन्न ...
१६ असोज २०८३, शुक्रबार
रुपन्देही, असोज १५ गते । बुद्ध जन्मस्थल लुम्बिनी र भारतको उत्तर–पूर्वी क्षेत्रको पर्यटन प्रवद्र्धनसहित क्षेत्रीय सहयोग विस्तार गर्ने उद्देश्यले लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी भएको छ । लुम्बिनी होटल सङ्घ र ...
१६ असोज २०८३, शुक्रबार
बाँके, असोज १५ गते । नेपालगञ्ज उपमहानगरपालिकाले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगञ्ज-१ धम्बोजीका दुई युवाको योगदानसहित परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ । विसं २०८२ भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा ...
१५ असोज २०८३, बिहिबार
रूपन्देही, असोज १५ गते । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष ...
१५ असोज २०८३, बिहिबार
बाँके, असोज १५ गते । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् । ...
१४ असोज २०८३, बुधबार
दाङ, असोज १४ गते । दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आर्कषण बढदै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो ...
१४ असोज २०८३, बुधबार
बाँके, असोज १४ गते । बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको ...
१४ असोज २०८३, बुधबार
रुपन्देही, असोज १४ गते । मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा रहेको छ । विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार ...
१३ असोज २०८३, मङ्गलबार
दाङ, असोज १३ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१३, बखरीगाउँका ७० वर्षीय सुन्दरलाल चौधरीको दैनिकी आजभोलि पनि आफ्नै हरियो करेसाबारीमा बित्छ । हातमा कोदालो बोकेर उहाँ बिहानैदेखि अर्गानिक तरकारी र वन कृषि फर्ममा व्यस्त देखिनुहुन्छ । ...