२२ असोज २०८३, बिहिबार
बाँके, असोज २२ गते । वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ । हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठूलो क्षति पुर्याएको राप्ती सोनारीको साकार कृषि ...
२२ असोज २०८३, बिहिबार
रूपन्देही, असोज २२ गते । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख १३ हजार ६०० मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका, सिद्धार्थनगर ...
२० असोज २०८३, मङ्गलबार
बाँके, असोज २० गते । बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा तीन हजार ५०७ जनाले ...
२० असोज २०८३, मङ्गलबार
दाङ, असोज २० गते । राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाईगोरुको हेरचाहमा व्यस्त हुनुहुन्छ ...
२० असोज २०८३, मङ्गलबार
बाँके, असोज २० गते । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी ...
२० असोज २०८३, मङ्गलबार
बाँके, असोज २० गते । भारतबाट दसैँ मनाउन स्वदेश फर्किने नेपालीको सहज र सुरक्षित यात्राका लागि नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ...
२० असोज २०८३, मङ्गलबार
दाङ, असोज १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले दाङको पूर्वाधार विकाससहित हरेक विकासका लागि आफू सकारात्मक रहेको बताउनुभएको छ । आज घोराहीमा पत्रकारसँगको भेटमा उहाँले आफ्नो कार्यकालमा जिल्लामा रहेका विद्यमान समस्या ...
१९ असोज २०८३, सोमबार
दाङ, असोज १९ गते । दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ । रु ४४ करोड ८७ लाख लागतमा १५ ...
१९ असोज २०८३, सोमबार
बर्दिया, असोज १९ गते जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगञ्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना ...
१८ असोज २०८३, आइतबार
दाङ, असोज १८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था ...