३१ जेठ २०८३, आइतबार
दाङ, जेठ ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । छ जनाबीच भएको प्रतिष्पर्धामा सबैभन्दा बढी शालिकराम घिमिरेले १९९ मत प्राप्त गर्नुभएको थियो । उक्त मत ५१ प्रतिशत ...
३१ जेठ २०८३, आइतबार
बाँके, जेठ ३१ गते । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगञ्ज–१९ ...
३० जेठ २०८३, शनिबार
नेपालगञ्ज, जेठ ३० गते । बाल न्याय प्रणालीलाई प्रभावकारी बनाउन बाल इजलास र बाल निगरानी कक्ष आवश्यक रहेकामा जोड दिइएको छ । केन्द्रीय बाल न्याय समितिको सचिवालयले आज यहाँ आयोजना गरेको बाल न्याय सुदृढीकरणसम्बन्धी अन्तरक्रिया ...
३० जेठ २०८३, शनिबार
बाँके, जेठ ३० गते । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ । निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै ...
३० जेठ २०८३, शनिबार
बाँके, जेठ ३० गते । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआइसीयू) विस्तार गरिने भएको छ । हाल ...
२९ जेठ २०८३, शुक्रबार
भैरहवा, जेठ २९ गते । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लु्म्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग गरी समुदायलाई सचेत गराउँदै शान्ति सुरक्षा, अमन, चयन कायम गर्न तीनदिने कार्यक्रम सार्वजनिक गरेको छ । सो कार्यक्रमबारे जानकारी दिने उद्देश्यले ...
२९ जेठ २०८३, शुक्रबार
लुम्बिनी, जेठ २९ गते । हिजो बिहीबार मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ । नियमावली स्वीकृत भएपछि योजना कार्यान्वयनमा देखिने ढिलासुस्ती न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास ...
२९ जेठ २०८३, शुक्रबार
दाङ, जेठ २९ गते । तुलसीपुर उपमहानगरपालिकाले आगलागीको घटनामा परी ज्यान गुमाएका दुई जनाका परिवारलाई विपद् राहत कोषबाट जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको छ । उपमहानगरपालिकाकोे ४८औँ कार्यपालिका बैठकले अग्निपीडित परिवारलाई ...
२९ जेठ २०८३, शुक्रबार
भैरहवा, जेठ २८ गते । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ । खुला सीमानाकाबाट हुने अवैध आयातनिर्यात, तस्करी र ...
२८ जेठ २०८३, बिहिबार
नेपालगन्ज, जेठ २८ गते । बाँकेको नौवस्तास्थित कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ ।एड्भोकेसी फोरम नेपाल र नेपालगञ्ज उच्च बार एसोसिएसनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा औँल्याएको हो । ...