२६ चैत २०८०, सोमबार
दाङ — तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक सङ्घमा आबद्ध ...
२५ चैत २०८०, आइतबार
लुम्बिनी — लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई ...
२५ चैत २०८०, आइतबार
राँझा — बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको राप्ती सोनारी गाउँपालिका पूर्वाधार विकाससँगै सुगम बन्दै गएको छ । हुलाकी सडक, खहरे खोलाहरुमा पुल निर्माण र कचनापुर–कम्दी सडकअन्तर्गत भित्री सडक निर्माण भएपछि राप्ती सोनारीका गाउँबस्ती अहिले सुगममा ...
२३ चैत २०८०, शुक्रबार
फाइल तस्वीरः जोखबहादुर महरा, मुख्यमन्त्रीका दावेदार । दाङ — लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी प्रस्तुत गर्नुभएको छ । बहुमत सदस्यको ...
२२ चैत २०८०, बिहिबार
तस्वीरः लुम्बिनी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा ।तुलसीपुर — लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरु सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत ...
२२ चैत २०८०, बिहिबार
तुलसीपुर — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने घोषणा गर्नुभएको छ । आज प्रदेशसभामा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाँले प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै प्रशासनलाई चुस्त, दुरुस्त बनाउन नसकेको बताउनुभएको छ ...
२२ चैत २०८०, बिहिबार
तुलसीपुर — लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा ...
२० चैत २०८०, मङ्गलबार
जानकी — बाँकेकाद्वन्द्व पीडित महिलाले लक्षित कार्यक्रम ल्याउन माग गरेका छन् । आज यहाँ आयोजित ‘पीडितको परिपुरणको अधिकार संरक्षणमा राजनीतिक दल र स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडित महिलाले पीडित लक्षित कार्यक्रमको माग गरेका ...
२० चैत २०८०, मङ्गलबार
तुलसीपुर — लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार पर्सि बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी ...
२० चैत २०८०, मङ्गलबार
दाङ — तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको सिद्ध चमेरे गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नहुँदा र प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको छ । ...