२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

लुम्बिनी प्रदेश

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

दाङ, जेठ २८ गते । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना हुँदा सल्यानको ...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी, जेठ २७ गते । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ । सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद ...

‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज

दाङ, जेठ २७ गते । राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको अवस्था विश्लेषण गर्न सहज भएको छ ।गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यहाँ राखिएको मेसिनले पालिकाभित्रको वातावरण प्रदूषणको अवस्था थाहा हुने भएकाले वातावरण ...

अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम

दाङ, जेठ २७ गते । घोराही उपमहानगरपालिका–१४ का सुमन चौधरी अचार बनाउने तालिममा सहभागी हुन पाउँदा खुसी हुनुहुन्छ । उमेरले ३५ वर्ष पुग्नुभएका उहाँ शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल ...

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः जसपा अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गर्नुभयो । अवधि पत्रकार सङ्घ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले शिक्षा, स्वास्थ्यलगायतका ...

भैँसीपालनमा भविष्य खोज्दै रामसुहावन

बाँके, जेठ २६ गते । बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ । हाल उहाँको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी ...

प्रहरीद्वारा अवैध रुपमा भन्सार छली गरेको करिब रु चार लाख १० हजार बराबरको सामान नियन्त्रणमा

लुम्बिनी, जेठ २६ गते । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ । प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक ...

लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्यमन्त्री घिमिरेलाई

लुम्बिनी, जेठ २५ गते । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे पाउनुभएको छ । नेकपा एमालेले मन्त्री पन्थीलाई सरकारबाट फिर्ता बोलाएपछि आजको मन्त्रिपरिषद् बैठकले नवनियुक्त स्वास्थ्यमन्त्री घिंमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि ...

लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद

भैरहवा, जेठ २५ गते । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ । खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी ...

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

लुम्बिनी, जेठ २५ गते । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको लिनुभएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश ...