२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

लोसपाले खोल्यो रुपन्देहीबाट खाता, रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी

रुपन्देही – प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रुपन्देही ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । नेकपा एमालेको समर्थनसमेत पाएका ७२ वर्षीय शुक्ला २८ हजार मत ल्याएर विजयी भएका ...

रुकुमपूर्वमा माओवादीका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी

रुकुम– रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । लुम्बिनी प्रदेशमा यो माओवादी केन्द्रको पहिलो जित हो । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती १२ हजार २ सय ६२ मत ल्याएर विजयी हुनुभएको ...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गुल्मी – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल ...

एमालेका पौडेल र गठबन्धनका थापाको क्षेत्रमा सुरु भयो मतगणना,कसले मार्ला बाजी ?

रुपन्देही – हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत धमाधम गणना हुन थालेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ । बुटवल उपमहानगरको पुरानो प्रशासनिक भवनमा केहीबेर अघिबाट गणना सुरु ...

देवचुलीमा पुनः मतदान सुरु

नवलपरासी – (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा पुनःमतदान सुरु भएको छ । शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतपेटिकामा आगजनी हुँदा हिजो आइतबार मतदान स्थगित गरिएको थियो । नवलपुरका ...

मल र बीउ उपलब्ध गराउनेलाई भोट !

रुपन्देही – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको ...

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै नेपाल एयरलाइन्स

फाइल तस्वीर रुपन्देही – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले ...

‘मिनी फेवाताल’ लाई पर्यटकीय गन्तव्य बनाउने गृहमन्त्री खाँणको योजना

बुटवल – गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर कपरकट्टी ...

मध्यराति जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते, घाइतेमध्ये ६ को अवस्था गम्भीर

प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको ...

सुस्ताको डुबान समस्या समाधान गर्ने गठबन्धनका उम्मेदवार चौधरीको प्रतिबद्धता

फाइल तस्वीर नवलपरासी – निर्वाचनको मिति सङ्घारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले मतदाता आफुप्रति तान्न कुनै हथकण्डा बाँकी राखेका छैनन् । चुनाव प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिनुभएका नेपालका ...