१४ बैशाख २०८३, सोमबार
बाँके, वैशाख १४ गते । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । पानीको प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूलनहरको ...
१३ बैशाख २०८३, आइतबार
रुपन्देही, वैशाख १३ गते । उद्योगी तथा व्यवसायीहरूले भन्सार प्रशासन, राजस्व नीति र सुरक्षा निकायसँगको समन्वयात्मक व्यवहारमा गुणात्मक सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । भन्सार सुधार र व्यवसायी-प्रशासन सम्बन्ध सुदृढ गर्न सरोकार भएकाहरूले जोड दिएका ...
१३ बैशाख २०८३, आइतबार
बाँके, वैशाख १३ गते । जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी प्रयोगबारे सचेत बन्दै गएका छन् । नेपालगन्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने ...
१० बैशाख २०८३, बिहिबार
लुम्बिनी, वैशाख १० गते । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । सरकारले आगामी आवमा योजना छनोटका गर्दा गौरव र बहुवर्षीय आयोजनालाई स्पष्ट प्राथमिकतामा राख्दै बजेट ...
१० बैशाख २०८३, बिहिबार
लुम्बिनी, वैशाख १० गते । लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२० बमोजिम प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो । ...
१० बैशाख २०८३, बिहिबार
गुल्मी, वैशाख १० गते । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । ...
१० बैशाख २०८३, बिहिबार
फाइल तस्वीरनवलपुर, वैशाख १० गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन ...
०९ बैशाख २०८३, बुधबार
बाँके, वैशाख ९ गते । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका ...
०९ बैशाख २०८३, बुधबार
बाँके, वैशाख ९ गते । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै ...
०८ बैशाख २०८३, मङ्गलबार
लुम्बिनी, वैशाख ८ गते । लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १४औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था ...