०६ माघ २०७९, शुक्रबार
कञ्चनपुर, —वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको छ । साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उहाँ उपचारपछि स्वास्थ्यलाभ गरेपछि तरकारी खेतीमा लाग्नुभएको हो । ...
०६ माघ २०७९, शुक्रबार
महोत्तरी — सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीरजनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता यादवलाई बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएको ...
०३ माघ २०७९, मङ्गलबार
जनकपुरधाम– मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । आज मङ्गलबार प्रदेशसभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए । मण्डलको पक्षमा ७४ मत आएको थियो ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीरजनकपुरधाम – मधेस प्रदेशको सभामुखको लागि आज शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभाको सभामुख लागि बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएसँगै आज उक्त पदको लागि उम्मेदवारी दर्ता ...
२९ पुष २०७९, शुक्रबार
जनकपुरधाम – नयाँ सरकार गठन भएसँगै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । आज शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरसर्लाही — रौतहटमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो । कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्याङ्ग्रिएर मृत्यु ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरजलेश्वर — दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका ...
२७ पुष २०७९, बुधबार
मधेश प्रदेश —जनता समाजवादी पार्टी (जसपा)मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता ...
२६ पुष २०७९, मङ्गलबार
जनकपुर—दुःख पाए, एक दिन सुख पनि पाउँछ,भोको, नाङगो, गरिबले जय–जय मनाउँछ ।जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।(विसं २०२१ फागुन ७) (दिल्ली) बाट फर्किंदा हामी सबै चिन्तित थियौँ । तर अहिले ...