०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मौरीपालक किसानको सङ्ख्या बढ्योः यसवर्ष उत्पादन घट्यो ★   विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा ★   गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा ★   पदपूर्तिमा अन्योल, नयाँ पदाधिकारी आउन कठिन, ६ संवैधानिक आयोग प्रमुखविहीन, ११ सदस्य रिक्त ★   आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन ★   तटबन्ध नहुँदा बादी बस्ती जोखिममा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   दुई दशकपछि सडक स्तरोन्नति ★   जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि ★   राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने ★   वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन ★   पाकिस्तानी विदेशमन्त्रीद्वारा अफगानिस्तान भ्रमण, शरणार्थी फिर्तीको विषयमा उच्चस्तरीय वार्ता ★   लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताः राष्ट्रसंघ ★   इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १ सय ४३ जनाको मृत्यु ★   भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन ★   ‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’ ★   बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड ★   ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’

मधेस प्रदेश

कञ्चनपुर–कमला सडकः दुई वर्षमा २५ प्रतिशतमात्र भौतिक प्रगति

फाइल तस्वीर सिरहा – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३ मिटर लम्बाइको सो सडकको न्यून ...

काकीको हत्या आरोपमा भतिज पक्राउ

प्रतिकात्मक तस्वीरधनुषा — आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया ...

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

सर्लाही – जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन ...

महासङ्घको सदस्यता लिएका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

जनकपुरधाम – मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय ...

मधेश प्रदेश ः सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

मधेश — मधेश प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्ने भएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालायले जनाएको ...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

धनुषा – पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर ...

मधेसमा संसदीय दल नेता चयन गर्ने प्रक्रिया जुट्यो काङ्ग्रेस

फाइल तस्वीर जनकपुरधाम – नेपाली काङ्ग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको परिणाम आएसँगै राजनीतिक दलहरुले आ–आफ्नो दलबाट संसदीय दलको नेता चयन गर्ने प्रक्रिया ...

पोष्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन

बारा – सवारी दुर्घटनामा घाइतेपछि मृत्यु भएकाको शव सडकमै राखेर प्रदर्शन गरिएको छ । गत बिहीबार सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ...

अस्थायी नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

महोत्तरी– महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा गए राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी ...

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला

लालबन्दी – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हुन् । भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए । ...