०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

मधेस प्रदेश

निर्वतमान सभामुख सरोज यादव जसपाको संददीय दलको नेता चयन

जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्विरोध चयन हुनुभएको छ । दलको नेताका लागि आज सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई नै समर्थन गरेपछि उहाँ दलको नेतामा ...

डेढ सय विद्यार्थी पठनपाठन दुई शिक्षकका भरमा

सप्तरी — सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना ...

कोसी ब्यारेजमा स्नान र मेला भर्न आउनेको घुइँचो

सप्तरी -सप्तरीमा अत्यधिक चिसोका बाबजुद सप्तरीको कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो लागेको छ । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायत जलासय कोसी पम्प ...

विपन्न परिवारसँग घर बनाउन सम्झौता

गोलबजार — सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ ...

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुर —मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको ...

पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण

गोलबजार – आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई ...

आम जनता पार्टीले तोक्यो मधेसका आठ वटै जिल्लामा अध्यक्ष, इञ्चार्ज र सचिवको जिम्मेवारी (सूचीसहित)

काठमाडौं – प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेशका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारी तोकेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष ...

काङ्ग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । आज बिहीबार भएको निर्वाचनबाट यादव संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । दलको नेतामा निर्वाचित कृष्ण यादवले १८ मत प्राप्त ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

फाइल तस्वीर जनकपुरधाम – धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका–६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना ...

मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिंदै

जनकपुधाम – मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको ...