२१ जेठ २०७९, शनिबार
फाइल तस्वीरजनकपुरधाम — मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्रीको निवास मधेस भवनमा बसेको उक्त प्रदेशको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत ...
०५ जेठ २०७९, बिहिबार
फाइल तस्वीरसप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । मेयर पदमा निर्वाचित चौधरीले ७ हजार ...
०१ जेठ २०७९, आइतबार
सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ...
३१ बैशाख २०७९, शनिबार
फाइल तस्वीर । जनकपुरधाम – मतगणनाको विषयलाई लिइर महोत्तरीको सोनामा गाउँपालिकाको मतगणनास्थल र सर्लाहीको कौडेना गाउँपालिकामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडप भएको छ । सर्लाहीमा त प्रहरीले ६ राउण्ड हवाई फायर समेत गर्नु भएको ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज आइतबार बिहान निधन भएको हो । सांसद झाको रानीवारीस्थित आफ्नै घरमा मृत्यु भएको हो । उहाँ ...
०२ बैशाख २०७९, शुक्रबार
फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामसहित मिथिलाञ्चलमा शुक्रबार जुडशीतल पर्व मनाईँदैछ । यस अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ । वैशाख सङ्क्रान्तिको भोलिपल्ट शुक्रबार मनाइने यस पर्वमा घरका श्रेष्ठ व्यक्तिबाट सबैको टाउकोमा पानी ...
२९ चैत २०७८, मङ्गलबार
सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार ...
२९ चैत २०७८, मङ्गलबार
धनुषा – भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो । ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीररौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । रौतहटस्थित माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नु ...
२० चैत २०७८, आइतबार
धनुषा – सत्ता गठबन्धनमा आवद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारी स्वरुप सत्तारूढ दलको मधेस प्रदेश स्तरीय बैठक आज ...