१५ फागुन २०८०, मङ्गलबार
दुर्घटनाग्रस्थ स्कारपियो । सर्लाही — सर्लाहीको कौडेनामा भारतीय नम्बरको स्कारपियो गाडीले मोटरसाइकललाई ठक्करदिंदा दुई युवकको मृत्यु भएको छ । भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो गाडीले भारतीय नम्बर प्लेटकै बीआर ०६ सी वाई ५०८६ ...
१३ फागुन २०८०, आइतबार
जनकपुरधाम — सरकारले आजदेखि सुरु गरेको दादुरारुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९ लाख ४७ हजार एक सय ४२ बालबालिकालाई खोप लगाइने भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका– २३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक ...
१२ फागुन २०८०, शनिबार
पक्की पुलको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड । धनुषा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ...
१२ फागुन २०८०, शनिबार
झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड । धनुषा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले आज शनिबार सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ...
११ फागुन २०८०, शुक्रबार
महोत्तरी — उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । यहाँ उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बजारीकरणको समस्या समाधान भएको हो । ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही स्थानका लागि कर्फ्युआदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार आज सोमबार साँझ पाँच बजेदेखि लागूहुनेगरी कर्फ्यु आदेश जारी गरेको ...
०६ फागुन २०८०, आइतबार
महोत्तरी — मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्दै पत्रकारिता क्षेत्रको प्रबर्द्धनबाटै लोकतन्त्र स्थायी बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवका अवसरमा जनकपुरधाममा आज सम्पन्न’सङ्घीयतामा पत्रकारिता र रासस’ विषयक ...
०६ फागुन २०८०, आइतबार
फाइल तस्वीर रौतहट — जिल्ला प्रशासन कार्यालय रौतहटको ईशनाथ नगरपालिकामा हिजोदेखि लगाएको कर्फ्यूको दायरा बढाइएको छ । सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद उत्पन्न हुँदा दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ...
०६ फागुन २०८०, आइतबार
फाइल तस्वीरधनुषा — मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै हुनुहुन्छ । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो ...
०६ फागुन २०८०, आइतबार
महोत्तरी — आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको ...