०४ फागुन २०८०, शुक्रबार
फाइल तस्वीर: मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव । जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बन्नुभएका यादवले पर्सी आइतबार विश्वासको मत लिन लाग्नु ...
०३ फागुन २०८०, बिहिबार
बारा — प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्नुहुँदै सरकारी अस्पतालको सेवालाई ...
०२ फागुन २०८०, बुधबार
फाइल तस्वीरजनकपुरधाम — कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त हुनुभएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाउनुभएको छैन । अवकाश पत्र नै नपाएपछि सेवासुविधा पाउने कुरै भएन । उहाँ मात्रै होइन, ...
०२ फागुन २०८०, बुधबार
जलेश्वर — आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा विविध कार्यक्रमको आयोजना गरी मनाइंदै छ । सोही अवसरमा महोत्तरीका किसानले हलो र गोरुको पूजा गरेर वसन्त पञ्चमी मनाएका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत ...
२५ माघ २०८०, बिहिबार
सप्तरी — मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा आज सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच उहाँले एक लाख ...
२४ माघ २०८०, बुधबार
सिरहा — सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न ...
२२ माघ २०८०, सोमबार
महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली । महोत्तरी— पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । आज ...
२२ माघ २०८०, सोमबार
धनुषा — मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका ...
१९ माघ २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीरसर्लाही — जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद ...
१६ माघ २०८०, मङ्गलबार
सिरहा — सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृहको भौतिक संरचना (बर्थिङ सेन्टर)जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले ...