१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

मधेस प्रदेश

अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु

मलङ्गवा— हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । ...

सर्लाहीमा अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता

फाइल तस्वीरसर्लाही — सर्लाहीका जङ्गलबाट चालु आर्थिक वर्षको हालसम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय सर्लाहीले अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा आव २०८०/८१ को पहिलो ...

मधेशमा सत्तागठबन्धनका दुवै उम्मेदवारले दर्ता गराए मनोनयन

मधेश प्रदेशमा मनोनयन दर्ता गराएका गठबन्धनका उम्मेदवार । जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सत्तागठबन्धनबाट दुई जनाले मनोनयन दर्ता गराउनुभएको छ । आज उम्मेदवारी दर्ता गराउनुभएका गठबन्धन दल नेपाली काङ्ग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना ...

मुक्त हरवाचरवा सम्मेलन फागुन १२ देखि जनकपुरमा

तस्वीमा राष्ट्रिय सम्मेलनको तयारीमा मुक्त हरवाचरवा जनकपुरधाम — राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । आगामी फागुन १२ र १३ गते जनकपुरधामको रङ्गभूमि मैदान बाह्र बिघामा उक्त मञ्चको राष्ट्रिय सम्मेलन हुन ...

मुख्यमन्त्री यादवद्वारा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता

महेन्द्रनगर — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान ...

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

जानकी — बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार ...

अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै

सिरहा — धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर रु ४५ प्रतिकिलोमा ४० ...

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज — वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस ...

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

वीरगञ्ज — सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल ...

‘प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व.रामनारायण मिश्र उच्च कोटीका नेता’

जनकपुरधाम — ‘बरु म आफ्नो टाउको कटाउन तयार छु तर स्वाभिमान सुम्पिन तयार छैन । म मर्न तयार छु तर आत्मसमर्पण गर्दिन’ भनेर नेपाली काङ्ग्रेस नेता स्व रामनारायण मिश्रले पञ्चायतविरुद्धको आन्दोलनपछि जेलमा हुँदा लिएको अडानबारे ...