२९ पुष २०७९, शुक्रबार
जनकपुरधाम – नयाँ सरकार गठन भएसँगै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । आज शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरसर्लाही — रौतहटमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो । कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्याङ्ग्रिएर मृत्यु ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरजलेश्वर — दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका ...
२७ पुष २०७९, बुधबार
मधेश प्रदेश —जनता समाजवादी पार्टी (जसपा)मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता ...
२६ पुष २०७९, मङ्गलबार
जनकपुर—दुःख पाए, एक दिन सुख पनि पाउँछ,भोको, नाङगो, गरिबले जय–जय मनाउँछ ।जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।(विसं २०२१ फागुन ७) (दिल्ली) बाट फर्किंदा हामी सबै चिन्तित थियौँ । तर अहिले ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरजनकपुरधाम — मधेस प्रदेशको मुख्यमन्त्री आज मङ्गबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेताले दावी पेस गर्नुहुने भएको छ । निवर्तमान सभामुख सरोज यादवले बहुमतको सहित मुख्यमन्त्रीमा दावी पेश गर्न लाग्नु भएको हो ...
२५ पुष २०७९, सोमबार
जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्विरोध चयन हुनुभएको छ । दलको नेताका लागि आज सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई नै समर्थन गरेपछि उहाँ दलको नेतामा ...
२४ पुष २०७९, आइतबार
सप्तरी — सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना ...
२२ पुष २०७९, शुक्रबार
सप्तरी -सप्तरीमा अत्यधिक चिसोका बाबजुद सप्तरीको कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो लागेको छ । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायत जलासय कोसी पम्प ...
२१ पुष २०७९, बिहिबार
गोलबजार — सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ ...