२८ माघ २०७९, शनिबार
फाइल तस्वीर जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन २ गते मङ्गलबार बस्ने भएको छ । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीर महोत्तरी — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला (कम्युन)को २०औँ वार्षिकोत्सव ...
२४ माघ २०७९, मङ्गलबार
जनकपुरधाम — मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छ । आज मङ्गलवार माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसद्ले ...
२४ माघ २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर सप्तरी— जिल्ला अदालत सप्तरीले भाउजूको हत्या आरोपमा एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द र उनका भाई शिवानन्द रायलाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।आठ वर्ष अघि ...
२४ माघ २०७९, मङ्गलबार
उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्य मन्त्री रहबर अन्सारी , फाइल तस्वीर जनकपुरधाम — मधेस प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले उक्त ...
२२ माघ २०७९, आइतबार
धनुषा — मधेश प्रदेशको विषयगत समिति बाँडफाँडमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक/एक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ । प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व रहेकामा सातवटा दलले ...
२० माघ २०७९, शुक्रबार
नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण, तस्वीर जनकपुरधाम — मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज शुक्रबार मन्त्रिमण्डल विस्तार गर्नुभएको हो । मुख्यमन्त्री यादवले आज छ जना मन्त्री ...
२० माघ २०७९, शुक्रबार
नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव । तस्वीर : न्यूज एजेन्सी जनकपुरधाम — नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल–भारत मैत्री युवा ...
१९ माघ २०७९, बिहिबार
रौतहट — रौतहटमा फरार अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरीमाथि चक्कु प्रहार भएको छ । गौर नगरपालिका २ लालबकैया खोलापारी केराघारीमा फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथी चक्कु प्रहार भएको हो । डाँका चोरी र ज्यान ...
१७ माघ २०७९, मङ्गलबार
महोत्तरी — मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ...