०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल ★   म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान ★   अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की ★   काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित ★   उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल ★   कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो ★   भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने ★   नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा ★   नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण ★   मह बेचेर दशजना परिवारको खर्च व्यवस्थापन गर्दै रूपबहादुर ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित ★   अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस

मधेस प्रदेश

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ मनाइँदै

फाइल तस्वीरमहोत्तरी — मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ...

पचास हजार घुससहित वडाध्यक्ष र सचिव रङ्गेहात पक्राउ

धनुषा — जनकपुर उपमहानगरपालिकाका एक वडाध्यक्ष र एक वडासचिव ५० हजार रकम घुससहित पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरी र वडासचिव माधव रायलाई प्रहरीले घुस लिएको रकमसहित रङ्गेहात ...

चैते वर्षाले महोत्तरीमा राहत

फाइल तस्वीरमहोत्तरी — पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको ...

क्रिकेटर झा र शेखलाई मधेस प्रदेश सरकारले पुरस्कृत गर्ने

फाइल तस्वीरधनुषा—मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै ...

ट्रक र विंगर एक–आपसमा ठक्कर खाँदा १४ जना घाइते

प्रतिकात्मक तस्वीर जनकपुरधाम– सप्तरीमा ट्रक र विंगर एक–आपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् । गएराति करिब १२ बजेको समयमा सप्तरीको रूपनी गाउँपालिका ६ जगमोहनस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ...

गरे के हुँदैन ! च्याउखेतीबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ध्रुव

फाइल तस्वीरसर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको ...

हरवाचरवा भन्छन् : हाम्रो माग कसले सुन्ने र कहिले सम्बोधन गर्ने ?

जनकपुरधाम — सरकारले मधेसका आठ जिल्लामा मात्रै अस्तित्वमा रहेका हरवाचरवालाई मुक्तिको घोषणा गरेको आठ महिना बित्दा पनि पुनःस्थापनाका कार्यक्रम अगाडि नबढाउँदा उनीहरुमाथि थप पीडा भएको सरोकारवालाको भनाइ छ । ...

काङ्ग्रेस एक साताभित्रै सरकारमा सहभागी हुन्छ : काङ्ग्रेस नेता रिजाल

फाइल तस्वीरवीरगञ्ज — प्रतिनिधिसभाका सदस्य रमेश रिजालले नेपाली काङ्ग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र काङ्ग्रेसमा सरकारमा सहभागी बताउनुभएको हो । ...

आन्दोलनका ‘साक्षी’ नै राष्ट्रप्रमुख बन्दा मधेशमा बढेको आत्मविश्वास’

फाइल तस्वीरजनकपुरधाम — विसं २०६२/६३ जनआन्दोलनपछि देश शान्ति प्रक्रियामा गयो । तर त्यसको केही समयपछि मधेश बिद्रोह सुरु भयो र मधेश अशान्त बन्यो । जनआन्दोलन र विस्तृत शान्ति सम्झौता कार्यान्वयनका लागि विसं २०६३ माघ १ ...

उद्योगी व्यवसायीहरुद्वारा नियमित विद्युत् आपूर्ति गर्न माग

फाइल तस्वीर पर्सा – उद्योगी व्यवसायीले उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न आग्रह गरेका छन् । बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औं साधारणसभामा सहभागी ...