०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरसिरहा – सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । ...
२८ चैत २०७९, मङ्गलबार
वीरगञ्ज रक्सौल मुख्य नाका, फाइल तस्वीरपर्सा — देशकै सबैभन्दा धेरै राजस्व सङ्कलन हुने वीरगञ्ज–रक्सौलको मुख्य नाका चौबीसै घण्टा खुला हुने भएको छ । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ...
२६ चैत २०७९, आइतबार
आगलागीको तस्वीररौतहट — रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएको छ । उक्त नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा आगलागी भएको हो ।आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आईतबार दिउँसो २ बजे ...
२३ चैत २०७९, बिहिबार
जनकपुरधाम — मधेस प्रदेशका मिटरब्याज पीडितहरु न्यायका लागि सङ्घीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला यहाँका हरुवाचरुवा न्यायिक पुनःस्थापनाको माग गर्दै प्रदेश राजधानी जनकपुर यात्रामा निस्किने भएका छन् । मुक्त घोषणा भएको नौ महिना बितिसक्दा ...
२१ चैत २०७९, मङ्गलबार
वीरगञ्ज —मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ...
१८ चैत २०७९, शनिबार
भरत तालमा आन्तरिक पर्यटकको घुइचो, तस्वीर रासस सर्लाही— सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा मानव निर्मित भरत ताल पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दैगएको छ । भरत ताल (बागमती माछा पोखरी) मा आन्तरिक पर्यटकको ...
१६ चैत २०७९, बिहिबार
प्रस्तावित बहुउद्देश्यीय रङ्गशालाको तस्वीर जनकपुरधाम — जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन ...
१५ चैत २०७९, बुधबार
मुख्यमन्त्री सरोजकुमार यादव, फाइल तस्वीर जनकपुरधाम— मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ...
१४ चैत २०७९, मङ्गलबार
चैती छठ पर्व मनाउँदै भक्तजनहरु, फाइल तस्वीरनकपुरधाम — महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज ...
१२ चैत २०७९, आइतबार
उपराष्ट्रपति रामसहायप्रसाद यादव, फाइल तस्वीरबारा — उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो । सिमरा विमानस्थलमा ...