१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

मधेस प्रदेश

बजेटमाथिको छलफलमा विवाद भएपछि प्रदेशसभा बैठक एक साताका लागि स्थगित

जनकपुर– प्रदेश–२ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. ...

चट्याङ लागेर तीन जनाको मृत्यु

वीरगञ्ज – पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी ...

स्रोत नखुलेको अवैध सुनसहित दुई युवक पक्राउ

सिरहा –सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल ...

प्रदेश २ को बजेट खर्च सुस्त गतिमा

जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका ...

बारामा कुटपिट गरी युवकको हत्या, हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन

वीरगञ्ज – बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बरैनिया बजारनजिकै एक युवकको शब फेला परेको छ । सडक किनारामा फेला परेको उक्त शव बिश्रामपुर– २ भरवलिया निवासी २६ वर्षका भादो बैठाको रहेको बारा प्रहरीले बताएको छ । ...

विषाक्त घरेलु मदिरा सेवनबाट आठ जनाको मृत्यु

सर्लाही – विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु ...

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट विनियोजन

धनुषा – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत ...

नुहाउन जाँदा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । आज शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी ...

प्रदेश दुईको सरकारमा काङ्ग्रेस र माओवादी केन्द्र पनि सहभागी हुँदै

जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खात गरेपछि सत्ता समीकरण बदलिएको छ । मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउने ...