१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

मधेस प्रदेश

धनुषा–३ बाट एमालेकी उम्मेदवार जुलीकुमारी महतो निर्वाचित

जनकपुरधाम – धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गर्दै विजयी भएकी ...

नेता नेपालद्वारा मुलुकको विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्धता व्यक्त

माधवकुमार नेपाल, फाइल तस्वीर रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटसँगै सिङ्गो मुलुकको सुशासन, विकास र सम्बृद्धि हासिल गर्न आफुले काम गर्ने प्रतिबद्धता ...

सर्लाही– २ मा महिन्द्र रायको अग्रता कायमै, पछ्याउँदै महतो

फाइल तस्वीर जनकपुरधाम – सर्लाही क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई ७ हजार ८०४ मतसहित निरन्तर अग्रता बढाएका छन् । लोसपाका महतोले ७ हजार ...

सप्तरी २ बाट ३५ हजार ४२ मत ल्याएर उपेन्द्र यादवलाई हराउँदै चन्द्रकान्त राउत विजयी

सप्तरी – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।आज सम्पन्न मतगणनामा सप्तरी २ बाट विजयी भएका चन्द्रकान्त राउतले ३५ हजार ४२ मत ...

सर्लाही–१ (ख) मा एकीकृत समाजवादीकी लुंगेली विजयी

सर्लाही – मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६ सय ९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरेकी ...

एमालेका अजय गुप्ता एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्दा ४ हजार ५ सय मतान्तरले पछाडी

रौतहट – रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता फराकिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेका अजय गुप्तालाई चार हजार पाँच सय मतान्तरले पछि छाडेका हुन् । नेपालले ...

पर्सा– १ को प्रदेशसभा (क)मा माओवादीका रहवर अन्सारी विजयी

पर्सा– पर्सा जिल्ला क्षेत्र नम्बर– १ अन्तर्गतको प्रदेशसभा (क) मा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् । एमालेका विचारी प्रसाद यादवलाई पराजित गर्दै मधेश प्रदेश सभामा अन्सारी विजयी भएका हुन् । अन्सारीले ७ हजार ...

सप्तरी क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा महेश यादव विजयी

सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार महेश प्रसाद यादव विजयी भएका छन् । योसँगै जनमत पार्टीको खाता खुलेको हो । उनी १३ हजार ३२५ मत ल्याई ...

सप्तरी २ मा सीके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरी– सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन् । पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका ...

एमाले–माओवादी कार्यकर्ताबीच झडप, पाँच जना घाइते

महोत्तरी– नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका हुन् । एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको स्थानीय रामभुषण ...